पूर्वी प्रवेशद्वारमा ४० फिट अग्लो ‘घण्टाघर’

यस स्टोरीको अंश: माडीमा हुलाकी सडक निर्माणमा लापरवाही: बिजुलीका पोल नाला र पिचभित्रै
rajdhanidaily.com · 1 हप्ता अघि

पूर्वी नेपालको मुख्य प्रवेशद्वार काँकडभिट्टास्थित देवकोटा पार्कमा पर्यटकीय आकर्षण थप्न ‘घण्टाघर’ को निर्माण सुरु गरिएको छ । रोटरी क्लब अफ काँकडभिट्टाको पहल, कोशी प्रदेश सरकार र भारतको पश्चिम बङ्गालस्थित रोटरी क्लब अफ सिलिगुडी उत्तरायणको आर्थिक साझेदारीमा यो परियोजना अघि बढाइएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू