रासायनिक मलको अभाव हुन नदिन ९५ हजार टन मलको टेन्डर स्वीकृत

यस स्टोरीको अंश: रासायनिक मल आपूर्तिको तयारी: ९५ हजार टनको टेन्डर सम्पन्न, ५ हजार टन भित्रियो
pradeskhabar.com · 20 घण्टा अघि

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा किसानहरूका लागि रासायनिक मलको सहज र सुलभ आपूर्ति सुनिश्चित गर्ने विषयमा छलफल भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका पदाधिकारीहरूसँगको समीक्षामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९५ हजार मेट्रिक टन मल खरिदको टेन्डर प्रक्रिया सम्पन्न भएको जानकारी दिइयो । कृषि विकास सचिव डा. राजेन्द्र प्रसाद मिश्रले रासायनिक मल व्यवस्थापन र आपूर्ति प्रणालीमा निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्ने आवश्यकता औंल्याए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू