कृषि समितिमा कसले के भन्यो?

यस स्टोरीको अंश: सांसदद्वारा सरकारको ध्यानाकर्षण: यसवर्ष किसानलाई मलको अभाव हुन नदिन निर्देशन
nepalnews.com · 1 दिन अघि

प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले किसानले पर्याप्त मल पाउने गरी तत्काल आवश्यक मल खरिद प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ। समिति सभापति अशोककुमार चौधरीले किसानलाई सहज रूपमा मल उपलब्ध गराउन कृषि सामग्री कम्पनी लिमिटेडले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले मल खरिद तथा वितरणमा सरकारी निकाय पारदर्शी रहेको बताए भने कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले सार्वजनिक खरिद नियमावलीका कारण मल खरिद प्रक्रियामा धेरै समय लाग्ने गरेको गुनासो गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू