कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
▸ यस स्टोरीको अंश: कृषि समितिद्वारा रासायनिक मलको सहज आपूर्ति र मौज्दातबारे छलफल
प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे बस्ने भएको हो । बैठकमा किसानहरूले बाली लगाउने मौसम सुरु हुनै लागेको अवस्थामा रासायनिक मलको सहज एवं सुलभ आपूर्ति, मौज्दातको वर्तमान अवस्था, वितरण प्रणालीलगायतका विविध पक्षहरुमा छलफल गर्ने कार्यसूची रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›