राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा जारी
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहको राजीनामा माग: संसदमा विपक्षीको अवरोध
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसिरहेको छ। बैठकमा निर्वाचनपछिको रणनीति, सातै प्रदेशको समीक्षा बैठकबाट आएका सुझाव र केन्द्रीय कार्यसमिति बैठकको मिति तय गर्ने लगायतका विषयमा छलफल भइरहेको छ। बैठककै क्रममा राप्रपाले मधेस प्रदेश सभा सदस्य सरिता कुमारी ठाकुरलाई बधाई तथा स्वागत समेत गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›