राप्रपाको केन्द्रीय समिति बैठक जेठ २८–२९ मा, महाधिवेशन तयारी तीव्र बनाउने

यस स्टोरीको अंश: राप्रपाको केन्द्रीय कार्यसमिति बैठक जेठ २८-२९ मा बस्ने, महाधिवेशनको तयारी तीव्र
newspolar.com · 2 हप्ता अघि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले आगामी जेठ २८ र २९ गते काठमाडौंमा पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्ने निर्णय गरेको छ। बैठकमा राप्रपाका महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङ ले हालै सम्पन्न निर्वाचनको समीक्षा सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू