मुलुक निर्वाचित अधिनायकतिर अगाडि बढ्न खोजेको एमाले नेता ज्ञवालीको टिप्पणी
▸ यस स्टोरीको अंश: एमाले नेता ज्ञवालीको टिप्पणी: मुलुक निर्वाचित अधिनायकत्वतर्फ अघि बढ्दैछ
नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुक निर्वाचित अधिनायकत्वतिर अगाडि बढ्न खोजेको टिप्पणी गर्नुभएको छ । ३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आईतवार आयोजित विमर्श कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले मुलुकको राष्ट्रिय राजनीति अफ्ठ्यारो मोडतर्फ गइरहेको भन्दै लोकतान्त्रिक र प्रगतिशील प्रतिपक्षको आवश्यकता रहेको पनि बताउनु भयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित