सत्तापक्षलाई हेक्का होस्, आधा जनसंख्याको प्रतिनिधित्व प्रतिपक्षी बेञ्चले गर्छः दुलाल

यस स्टोरीको अंश: विपक्षी दलद्वारा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तरको माग, संसद बैठक अवरुद्ध
www.kathmandupati.com · 1 दिन अघि

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई संविधानभन्दा माथि नठान्न चुनौती दिएका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार दुलालले संसदबाट जन्मिएको प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन्नुपर्ने बताए । प्रधानमन्त्री शाह संविधानभन्दा माथि भए सदनमा जानकारी गराउन सत्तारुढ रास्वपालाई उनको आग्रह थियो । एक मिनेट भए पनि प्रधानमन्त्री संसदको रोष्ट्रममा उभिएर सम्बोधन गर्नुपर्ने बताए ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू