संसदप्रति उत्तरदायी बन्न सरकारलाई एमालेको आग्रह

यस स्टोरीको अंश: एमाले सांसदको आरोप: प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ, लोकतन्त्रको अपमान सह्य छैन
emountaintv.com · 6 घण्टा अघि

नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले वर्तमान सरकारलाई जनमतको सम्मान गर्दै संसदप्रति उत्तरदायी बन्न आग्रह गर्नुभएको छ। उहाँले सरकारका कामकारबाही संविधान र नियमावलीसम्मत हुनुपर्नेमा जोड दिँदै सरकारले जनहित र संविधान कार्यान्वयनमा गर्ने सकारात्मक कार्यलाई समर्थन गर्ने तर संविधानभन्दा माथि रहने वा स्वेच्छाचारी प्रवृत्ति देखाएमा सशक्त आलोचना गर्ने बताउनुभयो। महरले मुलुकमा व्याप्त महँगी, बेरोजगारी र युवा पलायनजस्ता गम्भीर समस्या समाधानमा सरकार चुकेको आरोप लगाउनुभएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू