अमेरिका विश्वकप दर्शकका लागि भिसा धरौटी नियम खुकुलो, टिकटधारीलाई राहत
▸ यस स्टोरीको अंश: एसप्रो मिडियाले FIFA World Cup 2026 को प्रत्यक्ष प्रसारण अधिकार किन्योआगामी जुन ११ बाट सुरु हुने FIFA World Cup 2026 हेर्न अमेरिका आउने विदेशी दर्शकका लागि भिसा सम्बन्धी धरौटी रकम तिर्न नपर्ने भएको छ । यसअघि केही देशका यात्रुका लागि लागु गरिएको ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्मको धरौटी व्यवस्था विश्वकप दर्शकका लागि खुकुलो बनाइएको हो । अमेरिकी विदेश विभागले जनाएको अनुसार वैध टिकट खरिद गरेका विश्वकप समर्थकलाई प्रवेश भिसासँग जोडिएको धरौटी रकम तिर्न नपर्ने व्यवस्था लागू गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›