प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध सात उजुरी

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध सात उजुरी दर्ता
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा सात वटा उजुरी परेका छन् । संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले शनिबार साँझसम्म सात उजुरी दर्ता भएको जानकारी दिएका हुन् । समितिले प्राप्त उजुरीमाथि छलफल तथा छानबिन गरेपछि प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग प्रत्यक्ष सुनुवाइ गर्ने तयारी गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू