सानिगाड हाइड्रोको आईपीओ निष्काशनको मिति परिवर्तन, अब कहिलेदेखि बिक्री खुला गर्ने ?

bajarkochirfar.com · 4 दिन अघि

सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गर्ने आईपीओको मिति परिवर्तन गरेको छ । यसअघि जेठ १४ गतेदेखि २० गतेसम्म आईपीओ बिक्री खुला गर्ने जनाएकोमा अब जेठ १८ गतेदेखि २१ गतेसम्म निष्काशन हुने भएको छ । बकर ईद पर्वका अवसरमा परेको सार्वजनिक बिदाका कारण कम्पनीले आईपीओ निष्काशनको तालिका संशोधन गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू