सर्वोच्चले सरकारसँग माग्याे दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको लिखित कारण
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पेस गर्न आदेश दियो
सर्वोच्च अदालतले सरकारसँग मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको लिखित कारण मागेको छ । प्रसाईंले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासले सरकारसँग पक्राउको लिखित कारण मागेको हो । महान्यायाधिवक्ताको कार्यालयसँग प्रसाईंमाथिको अनुसन्धानको फाइल पेस गर्न पनि आदेश दिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित