सरकारको शीर्ष प्राथमिकता सुशासन : अर्थमन्त्री वाग्ले

यस स्टोरीको अंश: बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले गरिबलाई गरिखाने वातावरण बनाउने नीति ल्याउने बताए
www.nepaljapan.com · 1 हप्ता अघि

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारको शीर्ष प्राथमिकता सुशासन भएको बताउनुभएको छ । राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले सुशासन विना दिगो आर्थिक विकास सम्भव नभएको र भ्रष्टाचार, ढिलासुस्ती नियन्त्रण गर्दै सिस्टम सुधारको बाटोमा सरकार अगाडि बढेको बताउनुभयो । मध्यम वर्गको विस्तारको मूल ध्येय गरिब, भूमिहीन सुकुमवासी र अवसरबाट वञ्चित समुदायको आर्थिक हैसियत माथि उठाउनु रहेको उहाँको कथन छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू