आगामी आवको बजेट सुशासनको मानक बन्नेछ : अर्थमन्त्री
▸ यस स्टोरीको अंश: सरकारले ३१ निकाय खारेज गर्ने, कर्मचारीको सेवासुविधा वृद्धि गर्ने बजेटमा घोषणा
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सुशासनको मानक बन्ने बताउनुभएको छ । उहाँले आगामी आवको बजेटले नीति, कानून, संस्था, प्रक्रिया र नेतृत्वमा सुधार गर्दै सुशासन कायम गर्ने बताउनुभएको हो । बजेट उत्पादनमुखी अर्थतन्त्र, सुशासन र प्रविधिमैत्री विकासमा केन्द्रित रहनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित