काँग्रेसद्वारा जनसम्पर्क समितिसँग क्रियाशील सदस्यता अद्यावधिकबारे भर्चुअल छलफल तय

यस स्टोरीको अंश: नेपाली काँग्रेसद्वारा क्रियाशील सदस्यता अद्यावधिकका लागि सातै प्रदेशमा प्रतिनिधि परिचालन
prasashan.com · 7 घण्टा अघि

नेपाली काँग्रेसले क्रियाशील सदस्यता अद्यावधिक तथा नयाँ सदस्यता व्यवस्थापन सम्बन्धी विषयमा विदेशस्थित जनसम्पर्क समितिसँग छलफल गर्ने भएको छ। पार्टीले सदस्यता नवीकरण, अद्यावधिक प्रक्रिया तथा नयाँ क्रियाशील सदस्यता प्रणालीमा प्रविष्ट गर्ने विषयमा केन्द्रित रहेर भर्चुअल बैठक आयोजना गर्न लागेको हो। महामन्त्री प्रदीप पौडेलको पहलमा उक्त बैठक बोलाइएको पार्टी स्रोतले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू