सांसद केसीले सोधे -प्रधानमन्त्री साह संसद्को अभिन्न अङ्ग जस्तो लागेन, कुनै टापुका सम्राट हुन् कि ? [भिडियो]
▸ यस स्टोरीको अंश: रवि लामिछाने भन्छन्– प्रधानमन्त्री बालेन्द्र साह संसदमा आउनुहुन्छ
प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री वालेन्द्र साह संसद्को अभिन्न अङ्ग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी गरेका छन्। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै नेता केसीले प्रधानमन्त्री संसद्को अङ्ग हो कि होइन? भन्दै सभामुखसँग प्रश्न समेत गरे। उनले प्रधानमन्त्री साहको कार्यशैलीमाथि प्रश्न उठाउँदै उनी मुलुकको कार्यकारी प्रमुख नभई कुनै छुट्टै टापुको सम्राट जस्तो देखिएको जिकिर गरे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित