दक्षिण कोरियाको फुटबल विश्वकप खेल्ने टिमको घोषणा, को को परे ?
▸ यस स्टोरीको अंश: दक्षिण कोरियाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय टोली घोषणा गर्यो, सन ह्युङ-मिन समावेश
दक्षिण कोरियाले फिफा विश्वकप फुटबलका लागि आफ्नो टोली घोषणा गरेको छ । टोलीको कप्तान तथा पूर्व टोटनह्याम हटस्पर फरवार्ड सन ह्युङ मिन लगातार चौथोपटक विश्वकप टोलीमा परेका छन् । ३३ वर्षीय सनले गत वर्ष टोटनह्याम छाडेका थिए र हाल अमेरिकी मेजर लिग सकर क्लब लस एन्जलस फुटबल क्लबबाट खेलिरहेका छन् । प्रशिक्षक हङ म्युङ बोले घोषणा गरेको टोलीमा अनुभवी खेलाडीहरूको बाहुल्यता रहेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›