आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात
▸ यस स्टोरीको अंश: बैतडीका किसान आलुखेतीबाट आत्मनिर्भर, शीतभण्डार अभावले मर्कामा
बैतडीको पाटन नगरपालिका–८ का किसान केशव विष्टजस्तै यहाँका अधिकांश किसान आलुखेतीसँगै अन्य मौसमअनुसारका तरकारीखेतीबाट आत्मनिर्भर बन्दै गएका छन् । बैतडीबाट मात्रै वार्षिक डेढदेखि दुई करोड रुपैयाँसम्मको आलु निर्यात हुने गरेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । यस वर्ष समयसमयमा पानी परेकाले विगतको तुलनामा २० प्रतिशतसम्म वृद्धि हुनसक्ने अनुमान छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित