गणतन्त्र कसैको दया वा दानबाट आएको होइन : रक्षा बम

यस स्टोरीको अंश: गणतन्त्र दिवसका अवसरमा मुख्यमन्त्री कार्कीद्वारा गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड
nagariknews.nagariknetwork.com · 1 दिन अघि

जनजी अभियान्ता रक्षा बमले गणतन्त्र दिवस जनताको त्याग, संघर्ष र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको बताएकी छन्। गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले अहिलेको व्यवस्था कसैको दया वा दानबाट नभई शासकका अगाडि झुक्न अस्वीकार गर्ने नागरिकहरूको संघर्षबाट स्थापित भएको बताएकी हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू