महालेखापरीक्षकको प्रतिवेदन: ४९ वटा झोलुंगे पुल अलपत्र

यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: ४९ झोलुङ्गे पुल अलपत्र, निर्माण व्यवसायीलाई कारबाहीको सुझाव
www.canadanepal.com · 3 दिन अघि

महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार तुइन विस्थापन गरी नागरिकलाई सहज रूपमा आवतजावत गर्न निर्माण सुरु गरिएका ४९ वटा झोलुङ्गे पुल अलपत्र अवस्थामा रहेको पाइएको छ । झोलुङ्गे पुल निर्माणको जिम्मा लिई अलपत्र पार्ने निर्माण व्यवसायीलाई जिम्मेवार बनाउन सुझाव दिइएको छ । बजेट लिएर पनि ४९ वटा पुल निर्माण प्रक्रिया अलपत्र पार्ने निर्माण व्यवसायीलाई तत्काल कानुनी दायरामा ल्याउन आग्रह गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू