रूपान्तरणकारी आयोजनाका प्रगतिमा महालेखापरीक्षकको कार्यालयको प्रश्न
▸ यस स्टोरीको अंश: रूपान्तरणकारी आयोजनाको सुस्त प्रगतिमा महालेखापरीक्षकको कार्यालयको प्रश्नसरकारले सुरु गरेका रूपान्तरणकारी आयोजनाको प्रगति न्यून भएकोमा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । सार्वजनिक विद्यालय सबलीकरण, प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम कार्यक्रम, गल्छी त्रिशुली मैलुङ सडक आयोजना, भेरी करिडोर र तमोर करिडोर प्रसारण लाइन आयोजनाको प्रगति सन्तोषजनक नभएको प्रतिवेदनमा उल्लेख छ । महालेखाले आयोजनाको अनुगमनलाई प्रभावकारी बनाउन र समस्या समाधान गर्न राष्ट्रिय योजना आयोगले भूमिका खेल्नुपर्ने सुझाव दिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›