चैते धानमा आत्मनिर्भर बनेर निर्यात गर्ने नीति ल्याउन सरकारलाई सांसद कर्णको सुझाव
▸ यस स्टोरीको अंश: सांसद कर्णले कृषि अनुसन्धानलाई किसानको खेतबारीसँग जोड्न र चैते धान निर्यात नीति ल्याउन सुझावसमिति सदस्य खगेन्द्र कर्णले चैते धानमा नेपाललाई आत्मनिर्भर बनाउँदै धान निर्यात गर्नेसम्मको ठोस नीति सरकारले ल्याउनुपर्ने सुझाव दिएका छन्। उनले पश्चिम एशियामा जारी युद्धका कारण विश्वव्यापी आपूर्ति शृङ्खलामा जटिलता थपिएको र त्यसको प्रत्यक्ष असर नेपालको कृषि क्षेत्रमा परेको बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित