विद्युत् नियमन आयोगको पदाधिकारी नियुक्तिको आह्वान

यस स्टोरीको अंश: विद्युत् नियमन आयोगमा अध्यक्ष र सदस्य नियुक्तिका लागि आवेदन आह्वान
lokaantar.com · 6 दिन अघि

सरकारले खुला प्रतिस्पर्धामार्फत विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि आह्वान गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोगका एक अध्यक्ष र चार सदस्य पदका लागि योग्य तथा इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो। यसअघि आयोगका अध्यक्षसहित चार सदस्य स्वतः पदमुक्त भएपछि आयोग नेतृत्वविहीन बनेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू