अफगानिस्तानविरुद्ध खेल्ने भारतको टेस्ट र एकदिवसीय टिमको घोषणा

यस स्टोरीको अंश: आइपीएलमा लखनउलाई ७ विकेटले हराउँदै राजस्थान रोयल्स प्लेअफ नजिक
kharibot.com · 1 हप्ता अघि

भारतले अफगानिस्तानविरुद्ध आगामी जुन महिनामा हुने टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि टोलीको घोषणा गरेको छ । विकेटकिपर ब्याटर ऋषभ पन्तलाई एकदिवसीय टोलीबाट बाहिर राखिएको छ भने टेस्ट टोलीको उपकप्तानबाट पनि हटाइएको छ । एकदिवसीय टोलीमा ईशान किशनलाई मौका दिइएको छ भने प्रिन्स यादव, गुरनूर बराड र हर्ष दुबे जस्ता नयाँ अनुहारले पनि स्थान बनाएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू