हिमाल आरोही सशस्त्र प्रहरीका २ महिला कर्मचारीको बढुवा

यस स्टोरीको अंश: सशस्त्र प्रहरीका दुई महिला हिमाल आरोहीलाई एक तह बढुवा गरिने
www.makalukhabar.com · 5 दिन अघि

विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिक्की शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई एक तह बढुवा गरिने भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले घोषणा गरेसँगै शेर्पाको तत्काल बढुवा प्रक्रिया अगाडि बढाइएको छ भने कार्कीलाई न्यूनतम अवधि पुगेपछि हबल्दारमा बढुवा गरिनेछ। उनीहरूलाई ‘एपीएफ सम्मान’ बाट पनि सम्मानित गरिने भएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू