आज एकैदिन १० संसदीय समितिको बैठक बस्दै

यस स्टोरीको अंश: संघीय संसद्का १० संसदीय समितिको बैठक आज बस्दै, बजेट र मानव अधिकार लगायतका विषयमा छलफल
pradeskhabar.com · 5 दिन अघि

संघीय संसद् अन्तर्गत आज एकैदिन १० वटा संसदीय समितिको बैठक बस्दैछन् । शुक्रबार बस्ने विभिन्न समितिहरूले बजेट, मानव अधिकार, पूर्वाधार, सुशासन, सञ्चार, सामाजिक सुरक्षा लगायत समसामयिक विषयमा छलफल गर्ने कार्यसूची तय गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू