अमेरिकी विदेशमन्त्री मार्को रुबियो किन आए भारत ?

यस स्टोरीको अंश: अमेरिकी विदेशमन्त्री रुबियोको भारत भ्रमण: रणनीतिक साझेदारी सुदृढ गर्ने प्रयास
www.kathmandupati.com · 5 दिन अघि

अमेरिकी विदेशमन्त्री मार्को रुबियो शनिबार पहिलो पटक भारत भ्रमणमा आएका छन् । रुबियोले भारतको कोलकाताबाट आफ्नो चार दिने भारत भ्रमण सुरु गरेका छन् । उनले स्वर्गीय मदर टेरेसाको मिसनरीज अफ च्यारिटीको मुख्यालयको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । यो कार्यक्रम पछि रुबियो नयाँ दिल्ली जाने र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने अमेरिकी विदेश विभागले जनाएको छ । रुबियोले क्वाडका लागि आएका–अष्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाका विदेश मन्त्रीहरूको बैठकमा पनि सहभागी हुने जनाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू