अफगानिस्तानमा बाढीका कारण दश जनाको मृत्यु

यस स्टोरीको अंश: अफगानिस्तानमा आँधी र बाढीले कम्तीमा १३ जनाको मृत्यु, घर भत्किँदा तीन जनाको ज्यान गयो
nagariknews.nagariknetwork.com · 5 दिन अघि

उत्तरी अफगानिस्तानको बघलान प्रान्तमा भारी वर्षा पछि आएको बाढीका कारण महिला तथा बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ। वर्षाका कारणले एक सय भन्दा बढी आवासीय घरहरू क्षेतिग्रस्त हुनुको साथै कृषि जमिन डुबानमा परेको छ। यसै गरी बुधबार राति भएको छुट्टै मौसमी घटनामा दक्षिणी कान्दाहार प्रान्तमा तीन जनाको मृत्यु भएको हुनुका साथै अन्य छ जना घाइते भएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू