कर्णाली करिडोरको हुम्ला खण्ड पहिरोले अवरुद्ध
▸ यस स्टोरीको अंश: कर्णाली करिडोरको हुम्ला खण्डमा सुक्खा पहिरोले सडक अवरुद्ध, यातायात ठप्प
कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको सर्केगार्ड गाउँपालिका–१ स्थित खच्चामा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । पहिरोका कारण यातायात सेवा ठप्प भएको छ भने माथिल्लो हुम्लाका पाँच गाउँपालिकातर्फ जाने तथा त्यहाँबाट फर्किने सवारी साधन रोकिएका छन् । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन ठुलो जेसिबीको खोजी भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित