नेपाल प्रेस इन्स्टिच्यूटको १० महिने पत्रकारिता तालिमको नतिजा सार्वजनिक
▸ यस स्टोरीको अंश: एलिट ग्राण्ड स्कूलमा विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न
नेपाल प्रेस इन्स्टिच्यूट (एनपीआई) ले १० महिने पत्रकारिता तालिमको ४१औं समूहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । यस समूहमा ६ जनाले ‘अतिउत्तम’ श्रेणी हासिल गरेका छन् भने चार जनाले ‘उत्तम’ र तीन जनाले ‘राम्रो’ श्रेणीमा उत्तीर्ण भएका छन् । अन्य पाँच प्रशिक्षार्थीको नतिजा विभिन्न कारणले स्थगित गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित