मिचेल शतकनजिक पुगेर रोकिँदा सूर्यवंशी चम्किए, राजस्थानले भत्कायो लखनउको २२० रनको पहाड
▸ यस स्टोरीको अंश: वैभव सूर्यवंशीको ९३ रनको मद्दतमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सलाई ७ विकेटले हरायो
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको छ। जयपुरस्थित सवाई मानसिंह स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२० रनको विशाल योगफल तयार पारेको थियो। जवाफमा राजस्थानले १९.१ ओभरमा मात्र ३ विकेट गुमाउँदै उक्त लक्ष्य सहजै पूरा गर्यो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›