आईपीएल : लखनउले चेन्नई सुपर किंग्सलाई ७ विकेटले हरायाे

यस स्टोरीको अंश: आईपीएलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले हरायो
ehimalayatimes.com · 1 हप्ता अघि

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ। चेन्नईले दिएको १ सय ८८ रनको लक्ष्य लखनउले १६ ओभर ४ बलमा पूरा गर्‍यो। मिचेल मार्शले ९० रनको उत्कृष्ट पारी खेले।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू