स्वाभिमान लघुवित्तले रद्द गर्यो प्रस्तावित १० प्रतिशत लाभांश

यस स्टोरीको अंश: स्वाभिमान लघुवित्तले प्रस्तावित लाभांश रद्द गर्‍यो
bizpati.com · 3 दिन अघि

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ। लघुवित्तले अब शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। जेठ ८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले साविकको लाभांश प्रस्ताव परिमार्जन गरी कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू