विनायक सिद्ध कलेज (भीएस), जहाँ विद्यार्थीका सपनाले उडान भर्छन्
▸ यस स्टोरीको अंश: लोक सेवा आयोगद्वारा एक उम्मेदवारको परीक्षा रद्द, लेखापाल पदको परीक्षा भवन कायम
काठमाडौंको चाबहिलमा अवस्थित विनायक सिद्ध कलेज (भीएस) ले गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिका कारण छोटो समयमै छुट्टै पहिचान बनाएको छ । विज्ञान, व्यवस्थापन, कानुन र मानविकी संकाय सञ्चालन गरिरहेको कलेजले विद्यार्थीको प्रतिभा पहिचान गरी लक्ष्यप्रति केन्द्रित बनाउन विशेष भूमिका खेल्दै आएको छ । कलेजले उत्कृष्ट प्रतिभालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›