भक्तपुरको शैक्षिक आकर्षण बन्दै मिड भ्याली

यस स्टोरीको अंश: नेपालका शैक्षिक संस्थाले गुणस्तरीय शिक्षा र सर्वांगीण विकासमा जोड दिँदै
ehimalayatimes.com · 23 घण्टा अघि

भक्तपुरको सूर्यविनायक क्षेत्रमा रहेको मिड भ्याली माध्यमिक विद्यालयले छोटो अवधिमै विद्यार्थी र अभिभावकको विश्वास जित्न सफल भएको छ । गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार, अनुभवी शिक्षक र विद्यार्थीमैत्री वातावरणका साथै मनोसामाजिक परामर्श र छात्रवृत्ति जस्ता सुविधाले यस विद्यालयलाई उपत्यकाको सम्भावनायुक्त शैक्षिक गन्तव्यका रूपमा स्थापित गरिरहेको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू