काठमाडौं बर्नहार्ट : नतिजामा उत्कृष्ट, हरेक विद्यार्थीको सफलताको सारथि

यस स्टोरीको अंश: ग्लोबल स्कुल अफ साइन्सको प्रवेश परीक्षामा करिब ९ हजार विद्यार्थी सहभागी, २५ जनाले पूर्ण छात्रवृत्ति पाउने
shilapatra.com · 1 हप्ता अघि

काठमाडौं बर्नहार्ट कलेजले २६ वर्षको आफ्नो यात्रामा हरेक विद्यार्थीको जीवन यात्रामा सारथि बनेको छ । यस कलेजले गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापहरूमा समेत कोसेढुंगा सावित भएको छ । बजारको मागअनुसारको शिक्षा प्रदान गर्दै विद्यार्थीको व्यावहारिक सीप, आत्मविश्वास र व्यावसायिक क्षमता विकास गराउनमा यस विद्यालयले जोड दिएको छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू