शिक्षा, संस्कार र सम्भावनाको केन्द्र : नेपाल काष्ठमण्डप एस एस कलेज

यस स्टोरीको अंश: नेपालका शैक्षिक संस्थाले गुणस्तरीय शिक्षा र सर्वांगीण विकासमा जोड दिँदै
ehimalayatimes.com · 1 दिन अघि

नेपाल काष्ठमण्डप एस एस कलेजले विद्यार्थीको बौद्धिक, नैतिक, सिर्जनात्मक तथा नेतृत्व क्षमताको विकासलाई मूल ध्येय मानेर शैक्षिक गतिविधि सञ्चालन गरिरहेको छ । कलेजले राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) अन्तर्गत+२ तहका कार्यक्रमका साथै त्रिभुवन युनिभर्सटीअन्तर्गत बिबिएस, बिसिए तथा एमबिएस कार्यक्रम सञ्चालन गरिरहेको छ । आधुनिक शिक्षण प्रणाली, अनुभवी शिक्षक, अनुसन्धानमुखी पद्धति तथा व्यावहारिक सिकाइमा जोड दिँदै कलेजले छोटो समयमै उत्कृष्ट शैक्षिक संस्थाको पहिचान बनाएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू