आँसु र पीडा बुझ बालेन्द्र
प्रधानमन्त्री बालेन्द्र शाहले हजारौं नागरिकलाई वर्षामा बिचल्लीमा पारेर ‘राज्य शक्ति’को चरम दुरुपयोग गरेको आरोप लागेको छ। सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिकलाई अचानक विस्थापित गर्ने कार्य अन्तर्राष्ट्रिय कानुन, नेपालको संविधान र सर्वोच्चको आदेशविपरीत छ। यस कार्यको अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरूले विरोध गरेका छन् भने राष्ट्रिय मानवअधिकार आयोगले ध्यानाकर्षण गराएको छ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›