गणतन्त्र आयो, तर नागरिकले परिवर्तन महसुस गरेनन् : भीम उपाध्याय

यस स्टोरीको अंश: गणतन्त्रको प्रभावकारितामाथि बहस: दलहरूको कार्यशैलीप्रति जनताको गुनासो
pradeskhabar.com · 1 दिन अघि

पूर्वसचिव एवम् विश्लेषक भीम उपाध्यायले गणतन्त्र संस्थागत नभएको र संविधानको खासै कार्यान्वयन नभएको भन्दै वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तोष व्यक्त गरेका छन्। उनले गणतन्त्र आएपछि पनि नागरिकले अपेक्षित परिवर्तन महसुस गर्न नसकेको, राज्य चलाउने आधारभूत कानुन र संस्थागत संरचना बलियो बन्न नसकेको बताएका छन्। उपाध्यायले नेपालको राजनीतिक संकटको मुख्य कारण नेतृत्वले उत्तराधिकारी उत्पादन नगर्नु रहेको र परराष्ट्र नीति कमजोर हुनु रहेको औँल्याएका छन्।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू