गणतान्त्रिक व्यवस्थाले युवाहरूलाई देशभित्र भविष्य देखाउन सकेको छैन् : अध्यक्ष लिङ्देन

यस स्टोरीको अंश: गणतन्त्रको प्रभावकारितामाथि बहस: दलहरूको कार्यशैलीप्रति जनताको गुनासो
www.osnepal.com · 23 घण्टा अघि

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको झन्डै दुई दशक पुग्न लागेको छ । निरङ्कुश राजतन्त्रको अन्त्य र जनआन्दोलनको जगमा स्थापित यो व्यवस्थाले देमा आमूल परिवर्तन ल्याउने जनअपेक्षा थियो । तर, झन्डै बीस वर्षको कालखण्डलाई राजनीतिक अस्थिरता, आर्थिक शिथिलता र सामाजिक निराशाबाहेक आम नागरिकले ठोस उपलब्धि महसुस गर्न पाएका छैनन् । यसै सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले वर्तमान व्यवस्थाले देशका आधारभूत समस्याहरू हल गर्न नसकेको दाबी गरे ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू