गणतन्त्र समस्याको समाधान होइन, मौलिक व्यवस्था आवश्यक छ : अध्यक्ष लिङ्देन
▸ यस स्टोरीको अंश: गणतन्त्रको प्रभावकारितामाथि बहस: दलहरूको कार्यशैलीप्रति जनताको गुनासो
नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको झन्डै दुई दशक पुग्न लागेको छ । तर, झन्डै बीस वर्षको कालखण्डलाई राजनीतिक अस्थिरता, आर्थिक शिथिलता र सामाजिक निराशाबाहेक आम नागरिकले ठोस उपलब्धि महसुस गर्न पाएका छैनन् । यसै सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले वर्तमान व्यवस्थाले देशका आधारभूत समस्याहरू हल गर्न नसकेको दाबी गरे ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›