गणतन्त्रको मर्म र नेपाली रूपान्तरण : व्यवस्था कि नियतको कसी ?

यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइँदै: उपलब्धि र चुनौतीमाथि बहस
www.osnepal.com · 10 घण्टा अघि

गणतन्त्र भनेको राज्यको सार्वभौमसत्ता जनतामा निहित हुने प्रणाली हो, जसले जन्मसिद्ध श्रेष्ठताको सामन्ती मान्यतालाई भत्काउँदै योग्यता, विधिको शासन र नागरिक सर्वोचतालाई आत्मसात गर्दछ । गणतन्त्र आएपछि राजनीतिक रूपमा एकात्मक राज्य प्रणाली भत्किएर देश संघीयतामा गएको छ, जसले सिंहदरबारको अधिकारलाई गाउँ—गाउँसम्म पु¥याएको छ । सामाजिक र सांस्कृतिक दृष्टिकोणबाट गणतन्त्रले नेपाललाई समावेशी र धर्मनिरपेक्ष राष्ट्रका रूपमा स्थापित गरेको छ, तर आर्थिक क्षेत्रमा भने सोचेजस्तो फड्को मार्न सकेको छैन ।

पूरा लेख पढ्नुहोस् (7 मिनेट)

मिल्दाजुल्दा लेखहरू