उदयपुरका स्थानीय तहको बेरुजु साढे ३१ करोड बढी

यस स्टोरीको अंश: सम्पत्ति शुद्धीकरण अनुसन्धान क्षेत्राधिकार हेरफेरमा एपीजीको चासो, नेपाललाई कालोसूचीमा पर्ने चेतावनी
nagariknews.nagariknetwork.com · 6 दिन अघि

उदयपुरका ८ वटा स्थानीय तहमा साढे ३१ करोडभन्दा बढी बेरुजु रहेको महालेखा परीक्षकको ६२ औँ वार्षिक लेखापरीक्षण प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार त्रियुगा नगरपालिकाको सबैभन्दा बढी र उदयपुरगढी गाउँपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ । प्रतिशतका हिसावले लिमचुङबुङ गाउँपालिकाको बेरुजु प्रतिशत पनि बढी छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू