जुम्लाका स्थानीय तहको बेरुजु १८ करोड भन्दा बढी
▸ यस स्टोरीको अंश: सरकारी विज्ञापन वितरणमा अनियमितता रोक्न सञ्चारमन्त्रीको जोड
जुम्लाका आठ वटा स्थानीय तहको बेरुजु १८ करोड बढी देखिएको छ । महालेखा परीक्षकको कार्यालयले ६३ औं वार्षिक प्रतिवेदन अनुसार यहाँका एक नगरपालिका सहित सात गाउँपालिका गरी आठवटै स्थानीय तहको आर्थिक वर्ष २०८१।८२ को कुल बेरुजु रकम करिव १८ करोड ९१ लाख ६४ हजार बराबर रहेको महालेखाको सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›