आइपिएलको फाइनल प्रवेशका लागि आरसिबी र गुजरात भिड्दै
▸ यस स्टोरीको अंश: रोयल च्यालेन्जर्स बेंगलुरु लगातार दोस्रो पटक आईपीएल फाइनलमा, गुजरात ९२ रनले पराजित
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को पहिलो क्वालिफायरमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) र गुजरात टाइटन्स आमनेसामने हुँदैछन् । धर्मशालामा खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । विजेता टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले क्वालिफायर टु खेल्नुपर्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›