मकाउमा मनाइयो सगरमाथा दिवस
▸ यस स्टोरीको अंश: वैदेशिक रोजगारी ठगीको अभियोगमा छ जना पक्राउ, ९७ लाखभन्दा बढी ठगिएको दाबी
हिमाली क्षेत्रको कला संस्कृति प्रदर्शन गर्दै मकाउमा ७३औँ सगरमाथा दिवस मनाइएको छ । युनाइटेड नेपाली डायस्पोरा मकाउले आयोजना गरेको सगरमाथा दिवसमा नेपालीका साथै इन्डोनेसिया, फिलिपिन्स र भियतनामको सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको छ । २९ मे १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›