काठमाडौंमा ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइयो

यस स्टोरीको अंश: सगरमाथा दिवस मनाइयो: सगरमाथाको ऐतिहासिक आरोहणको स्मरण र संरक्षणमा जोड
www.lokpath.com · 1 दिन अघि

७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा शुक्रबार राजधानीमा प्रभातफेरी गरिएको छ । सगरमाथा दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधि तथा पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू