काठमाडौंमा ७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइयो

यस स्टोरीको अंश: सगरमाथा दिवस मनाइयो: सगरमाथाको ऐतिहासिक आरोहणको स्मरण र संरक्षणमा जोड
newspolar.com · 1 दिन अघि

७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा शुक्रवार राजधानीमा प्रभातफेरी गरिएको छ । सगरमाथा दिवसको उपलक्ष्यमा शुक्रवार बिहान काठमाडौंमा प्रभातफेरी तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरूले एक–अर्कामा शुभकामना आदानप्रदान गर्दै सगरमाथाको महत्व र यसले नेपालको पहिचानमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू