रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति
▸ यस स्टोरीको अंश: सरकारका प्रवक्ता पोखरेल: प्रधानमन्त्री बालेन शाह आवश्यकता अनुसार मात्र सम्बोधन गर्नेछन्
सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणलाई प्रधानमन्त्रीसँग जोडेर व्याख्या गर्न नमिल्ने बताएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले उक्त भ्रमण व्यक्तिगत प्रकृतिको भएको उल्लेख गरे । प्रवक्ता पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह हाल भारतसहित अन्य कुनै पनि मुलुकको भ्रमण तयारीमा नरहेको जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित